Blog

तपाइको फोन को ब्याट्री छिटो सकिने ९ कारण

  • admin
  • Updated 2020-07-14
  • 0 Comments
how Phone battery gets low

के तपाई आफ्नो फोन को ब्याट्री छिटो सकिएर हैरान हुनुहुन्छ?कारण धेरै हुनसक्छन्। ब्याट्री मै समस्या आएर अथवा हामीले गर्ने साना साना गल्तिहरुको कारण ले गर्दा फोन को ब्याट्री छिटो सकिने हुन्छ।
आज येस्तै साना साना गल्तिहरुको बारेमा कुरा गरौ र आफ्नो फोन को ब्याट्री लामो समय सम्म टिकाऊं।
अब हेरम सबै स्मार्टफोन प्रयोगकर्ताले जान्नैपर्ने ९ टिप्सहरु

१ .vibration

फोनको धेरै ब्याट्री खाने कारण मा यो पनि प्रमुख कारण हो।हामीले केहि लेख्दा,notification आउदा,call गर्दा vibration पनि राखेका हुन्छ। जसले गर्दा फोन लाइ ज्यादा काम गर्नु पर्ने हुन्छ रब्याट्री छिट्टै सकिन्छ । त्यसैले आवस्येक नपरेसम्म vibration बन्द गर्नुपर्छ।

२ notification

हामीले प्रयोग गर्ने धेरै app हरुले notification प्रयोग गरेका हुन्छन। फोन को setting मा गएर नचाहिने app हरु को notification हरु बन्द गर्नुपर्छ

३ brightness

फोन को brightness धेरै भएपनि चार्ज सकिने हुन्छ। धेरैजसो हामीले नचाहिने बेलामा अथवा घर अफिस मा बस्दा पनि १००% brightness राखेको हुन्छ। तेसैले फोने को ब्याट्री छिट्टै सकिन्छ। सकभर कम brightness को प्रयोग गरौँ

४ नचाहिने background apps

हामीलाई नचाहिने धेरै app हरु background मा चलिरहेका हुन्छन जसले हाम्रो फोन को ब्याट्री छिट्टै सकिन्छ। तेस्ता app हरुलाई background बाट हटाउनुपर्छ

५ wifi को अनावस्येक प्रयोग

wifi बन्द नगर्दा , नचाहिने ठाउमा पनि फोन ले नजिकै को नेटवर्क खोजिरहेको हुन्छ जसले गर्दा ब्याट्री छिट्टै सकिन्। तेसैले wifi चाहिने बेलामा मात्रै खोलौ।

६ सिधै घाममा फोन को प्रयोग

येसो गर्नाले फोन धेरै तातिने र ब्याट्री छिट्टै सकिने हुन्छ

७.GPS

gps लाइ धेरै ब्याट्री चाहिन्छ । त्यसैले नचाहिने बेला gps बन्द राख्नुपर्छ।

८ .Live wallpaper and widgets

Live wallpaper सकभर प्रयोग नगरेको राम्रो। wallpaper सादा हुनुपर्छ।

९ Automatic Updates

playstore मा गएर Automatic Updates बन्द गर्नाले आफुलाई नचाहिएको app हरु को update हुदैन जसले गर्दा ब्याट्री धेरै टिक्छ

Image:https://pixabay.com/vectors/low-battery-low-battery-charger-1926830/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =