fSewa -Mobile Yellow Page (Nepal)

fSewa -Mobile Yellow Page (Nepal)

Mobile App, Resources
F-सेवा के हो ? F-सेवा एउटा मोबाइल एप हो जसले दैनिक जीवनमा चाहिने कामका लागी सेवा प्रदायक र सेवाग्राही हरुबिच निःशुल्क सम्पर्क गराउने काम गर्छ । फाइदाहरु तपाईंको ब्यापार विस्तार हुनेछ | तपाईंले दिने सेवाको विज्ञापन हजारौ माझ पुग्नेछ | तपाईंले दिने सेवाको आवश्यकता परेमा तपाईंलाई सेवाग्राहिले सिधै सम्पर्क गर्न सक्नेछन | बजारमा विध्यमान सेवाप्रदायक र सेवाग्राही बिचको दुरी अन्त्य हुनेछ | F-सेवाले कसरी काम गर्छ ? सेवा दिने ब्यक्ति जस्तै मिस्त्री, ट्याक्सी, प्लम्बर, इलेक्ट्रीसियन, टिचर हरूले सम्पर्क विवरण एपमा राख्न सकिन्छ । सेवा लिनेहरूले यो एप मार्फत आफुलार्इ चाहियको सेवा दिने व्यक्ति आफुभन्दा निजकको दुरीमा भेटाएर सिधै सम्पर्क गर्न सकिनेछ । आहिलै डाउनलोड गर्न ?   Click Here
Read More